नेपालः जातका आधारमा भएको हत्यामा न्याय सुनिश्चित गरौ

(न्यू योर्क) – पछिल्ला दुई घटनामा ६ जनाको हत्या हुनाले नेपाल सरकार समाजमा गढेर बसेको जातीय विभेदलाई व्यवस्थित ढंगले सामना गर्न असक्षम रहेको पुष्टि गर्छ, ह्युमन राईट्स वाचले बताएको छ । सरकारले तुरुन्त र गम्भिरतापूर्वक एवं कुनै राजनीतिक हस्तक्षेप बिना घटनाबारे प्रहरी–अनुसन्धान अघि बढाउनुपर्छ ।

News